ल्होखोर

तेमाल अनलाईन
काठमाडौं –भोली फाल्गुण ४ गते काठमाडौंको कोटेश्वर तीनकुनेमा २८५४ आंै सोनाम ल्होछार साँस्कृतिक महोत्सव भव्य रुपमा आयोजना गर्ने भएको छ । तामाङ समुदायको आधिकारीक साझा संस्था नेपाल तामाङ घेदुङको मूल आयोजनमा विभिन्न तामाङ संघसंस्थाहरु सहित सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो साँस्कृतिक अभियान , ताम्सालिङ प्रदेशको स्थापना, राष्ट्रको साझा पहिचान । भन्ने मूल नाराको साथ राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार यसपाली कोटेश्वर तीनकुनेमा मनाउन लागिएको हो ।
यस महोत्समा लाखौं मान्छेहरुको उपस्थिति रहने आयोजकले बताएको छ ।

Comments

comments