काठमाडौं । तामाङ समुदायले मनाउँदै आएको राष्ट्रिय साँस्कृतिक पर्व तथा नयाँ वर्षको उपलक्ष्यमा आज कोटेश्वरको तिनकुनेमा भव्यताका साथ हुँदै छ ।

नेपाल तामाङ घेदुङको मूल आयोजना तथा विभिन्न संघ संस्थाको सहआयोजनामा हुन लागेको यस कार्यक्रमको सम्बोधन नव नियुक्त प्रधानमन्त्री के.पी. शर्मा वलीले गर्ने भएको छ । आजको कार्यक्रममा प्रधानमन्त्री ओली लगायत बिभिन्न राजनीतिक दलका नेताह?, जातीय संस्थाका प्रतिनिधिह?समेत सहभागी हुने घेदुङका अध्यक्ष मोहन गोलेले बताएका छन् । अध्यक्ष गोलेका अनुसार आज ११ बजे झाँकी सहितको ¥याली कोटेश्वर आकाशेपुल, सिनामंगल र मीनभवनबाट सु? हुने भएको छ । साथै भोले फाल्गण ५ गते भोली विविध साँस्कृतिक कार्यक्रम सहित २८५४ औं सोनाम ल्होछार बृहत साँस्कृति महोत्वस सहित सम्पन्न हुने भएको छ ।

 

Comments

comments

SHARE