काठमाडाै । नेकपा माओवादी केन्द्रबाट सम्भावित मन्त्रीकाे चर्चामा रहेका रामबहादुर थापा बादल, वर्षमान पुन, देव गुरुङ, मातृका यादव, जनार्दन शर्मा, अग्नि सापकोटा, सत्य पहाडी, पम्फा भुसाल, देवेन्द्र पौडेल, हितबहादुर तामाङ, हरिबोल गजुरेल, लेखराज भट्ट, शक्ति बस्नेत छन् ।

 

उता एमालेमा मन्त्रीका दाबेदार धेरै भएपछि छान्नमा नै नेतृत्वलाई सकस परेकाे छ । एमालेबाट चर्चामा भीमबहादुर रावल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, यज्ञराज सुनुवार, रघुवीर महासेठ, सुमन प्याकुरेल, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, पार्वत गुरुङ, गोकुल बास्कोटा, रामवीर मानन्धर, जगत विश्वकर्मा, पद्मा अर्याल, धनबहादुर बुढा, नवराज रावत, प्रेम आले र गणेशसिंह ठगुन्ना रहेका छन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार एमालेबाट अाज महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवालीसहित केहीलाई मन्त्री बनाउने तयारी भइरहेको छ । पोखरेल र ज्ञवालीलाई परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयमध्येबाट जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी रहेकाे छ ।

Comments

comments