१० फागुन, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २९ गते तोकेको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो । त्यसैगरि राष्ट्रपतिको लागि उम्मेदवारी दर्ता भने फाल्गुण २३ गतेको तोकेको छ ।

Comments

comments

SHARE