-गणेश आचार्य

 

काभ्रे संगम म्युजिक प्रा.लि को पहिलो प्रस्तुति ठट्यौली लोक दोहोरि गित “चटक्कै”को म्युजिक भिडियो बजारमा आएको छ । गायिका गिता देवि र गायक किरण गौतमको स्वरमा सजिएको गितमा लय/शब्द, किरण गौतमको रहेको छ भने नृत्यमा शंकर बि शि र शर्मिला राइको मुख्य भुमिका रहेको छ ।

काभ्रेली गायक बिस्णु तामाङ द्वारा एरेन्ज गरिएको उक्त म्युजिक भिडियोलाइ मौसम हिमालीले निर्देशन गरेका हुन भने भिडियो छायांकन करन चैसिरले गरेका हुन । सुनाखरी मल्टी मिडिया फाउन्डेसन प्रा.लि द्वारा निर्माण गरिएको उक्त म्युजिक भिडियो लाइ मनोज कार्कीले सम्पादन गरेका हुन । युटुभ च्यानल मार्फत सार्बजनिक गरिएको म्युजिक भिडियोलाई धेरैले मन पराएका छन ।

 

Comments

comments

SHARE