२० चैत्र, काठमाडौं । बरिष्ठ कलाकाल मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदा श्रेष्ठको निधन भएको छ ।
६७ वर्षीय यशोदाको निधन आज विहान भएको हो ।

उनको निधन भएको पुष्टि बरिष्ठ कलाकार रविन्द्र खड्काले गरेकाछन् ।

सुवेदी क्यान्सर रोगबाट पीडित थिइन् ।

उनको उपचारको क्रममा निधन भएको हो ।

सुवेदीको उपचारको क्रममा ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा गएराति निधन भएको हो ।

बरिष्ठ कलाकार खड्काका अनुसार यशोदा श्रेष्ठको अन्त्यष्टि आर्यघाट पशुपति मा ८ः३० बजे गरिने भएको छ ।

यतिखेर कलाकार, शुभचिन्तक, आफन्तहरु श्रेष्ठको घरमा पुग्ने क्रम जारी छन् ।

Comments

comments

SHARE