२३ चैत्र काभ्रे । चौरीदउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले ३ जना कर्मचारीको भरमा गाउँपालिका सञ्चालन गर्नुपर्ने दुखेसो पोखेका छन् ।

अध्यक्ष गौतमकै कार्यकक्षमा उहाँले उक्त दुखेसो पोखेका हुन् । स्थानीय तहमा कर्मचारीहरु आउनै नमानेको उनले बताए ।

कुराकानीकै क्रममा अध्यक्ष गौतमले यस वर्षको बजेट पूर्ण रुपमा कार्यन्वयन हुने ठाकुवा समेत गरे । साथै उनले आगामी आर्थिक वर्ष २०७५÷७६ खानेपानी वर्षको रुपमा बजेट तर्जुमा गर्ने बताए ।

(समसामयिक विषमा तेमाल अनलाईनका प्रधान सम्पादक डिलबहादुर थोकरसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।)

हेर्नुहोस् भिडियोमायो (भिडियो हेरिसकेपछि Subscribe गर्नुहोस् )

Comments

comments

SHARE