२४ चैत्र, काठमाडौं । आदिवासी जनजात पत्रकार महासंघको छौंठौ महाधिवेशनले पुनः डण्ड गुरुङ सर्वसम्मतिले निर्वाचित भएका छन् ।

महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा गजुर्धन राई, उपाध्यक्षमा लक्की चौधरी र देविका घर्तिमगरलाई निर्वाचित गरेको छ ।

यसैबीच महासचिवमा मनोज घर्तिमगर, सचिवमा कमल देवान, मिलन लिम्बु र जगत दोङ, कोषाध्यक्षमा अमरध्वज लामा, र सहसचिवमा अञ्जना शिल्पाकार रहेका छन् ।

Comments

comments

SHARE