२६ चैत्र बनेपा । नेपाल योग खेलकुद संघको प्रथम साधारणसभाले काभ्रे जिल्लाका गणेश कुमार तामाङ केन्द्रिय सदस्य पदमा निर्वाचित भएका छन् ।

काभ्रे जिल्लाको मंगलटारमा जन्मिएका तामाङ मास्टर डिग्ग्रीम्मको अधयन गरिसकेका तामाङ ११ बर्षसम्म तेमाल गापामा रहेको नारानथान माविमा शिक्षकको रुपमा योगदान गरिसकेका छन् ।

उनी बिगत केहि बर्ष देखि बनेपा बसेर सक्रिय सामाजिक काममा लाग्दै आएका छन् । नेपाल योग जिल्ला समिति काभ्रेको उपाध्यक्ष समेत रहेका तामाङ सिङ्गो देशलाइ नै योगमय बनाउन अभियानमा लागेका छन् ।

Comments

comments

SHARE