२७ चैत्र धुलिखेल । धुलिखेल–खावा सडक खण्ड, पाँचखालको तामाघाट–जिरो किलो सडक खण्ड र जिरो किलोदेखि मण्डनदेउपुर नगरपालिका कार्यालयसम्मको बाटो चाँडो पिच नहुँदा यात्रा कष्टकर बनेको छ ।

विभिन्न सञ्चार माध्यमहरुमा जनगुनासो आएपनि यहाँका जनप्रतिनिधिले ध्यान नदिएको गुनासो सर्वसाधारले गरेका छन् । सबैभन्दा बढी सस्ती मोटरसाईकल यात्रीले व्यहोरी रहेका छन् । त्यति मात्र होइन गाडीहरुलाई पनि धुलोले गर्दा बाटो देख्न नसकेकोले दुर्घट्ना हुने डर रहेको छ ।

यति हुँदा हुँदै पनि जनप्रतिनिधिहरुले निर्माणको ठेक्क लिने संस्था र समयमै बजेट निकासा गरिदिने निकायलाई घचघच्याउन आवश्यक देखिन्छ ।

तीनै वटा नगरका प्रमुखहरु चिल्लो गाडीमा यात्रा गर्न पाएकोले ध्यान कम पुगेको हो कि ? प्रश्न उठेको छ ।

लौ हेर्नुहोस भिडियोः

Comments

comments

SHARE