राजधानिमा सदै जाम भेटिन्छ बिदेसिने युबाको लाम भेटिन्छ ।।

भयो कुरा नगर्नुस उज्यालोको न त जुन देखिन्छ न त घाम भेटिन्छ ।।

ज्यानको बाजि राखेर काम गर्यो नत काम देखिन्छ न त माम भेटिन्छ।।

कति पय मान्छे यास्ता सोचिन्छ बिदेशमा पैसाको भोट भेटिन्छ ।।

धनिलाई रोज्छ सबैले गरिबलाई काहाँ रोज्छ र ।।

मुखको कुरो सुन्छ सबैले मनको कुरा काहाँ सुन्छ र ।।

डुङ्गाको मन बोकि हिड्छ सबैले अरुको दुख्खमा काहाँ रुन्छ र।।

मुटु तोडि हिड्छ सबैले मायाको कुरा काहा सुन्छ र।।

बिजय तामाङ हाल मलेसिया क्वलालाम्पुर

Comments

comments

SHARE