१ बैशाख २०७५

काठमाडौं -सशस्त्र प्रहरी बलमा धमाधम बढुवा प्रक्रिया अघि बढेको छ। मंगलबार २९ इन्सपेक्टरलाई डिएसपी बढुवामा सिफारिस गरिएको छ।

बढुवा समितिको बैठकले जेष्ठता र कार्यक्षमताका आधारमा सिफारिस गरेको हो।

बढुवाको सिफारिसमा पर्नेहरुमा अमित सिंह, मदुन ढुंगाना, किरण पौडेल, बिनोद खतिवडा, बुद्धि नारायण महर्जन, किशोर कुमार श्रेष्ठ, योग्य बहादुर बस्नेत, रमेश भुवाजी, नवराज तामाङ, मोहनराज बिष्ट, उद्धव वन छन्।

त्यस्तै रमेश कुमार गुरुङ, बिकाश भुजेल, देवेन्द्र बहादुर सिंह, कविराज बस्नेत, कृष्ण कुमार श्रेष्ठ, होमनाथ पन्थी, सुजित बिष्ट, सन्तोष वर सिंह, राजु कुमार दाहाल, विष्णु प्रसाद धिताल, नवीन कुमार अग्रहरी, दामोदर ढोडारी, सन्तोष भट्ट, लाल सिंह विष्ट, मोहन न्यौपाने, प्रदीप कुमार बस्नेत, देवराज विष्ट र मुरारी अधिकारी छन्।

सशस्त्रका अन्य रिक्त पदहरुमा पनि बढुवाको तयारी भइरहेको छ।

Comments

comments

SHARE