काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरमबीच २ बुंदे सहमति भएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष के।पी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बीच सोमबार दुई बुंदे सहमतीमा तीनै जना नेताहरुले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमतिः

 

Comments

comments