काभ्रे । जिल्लाको खानेखोलन गाउँपालिका वडा नं. ३ सौरेमा चट्याङ लागेर एक बालकको मृत्यु भएको खबर छ ।

चट्याङ लागेर मृत्यु हुनेमा सौरे निवासी भक्तबहादुर विकका छोरा १३ वर्षिय सुमन विक रहेका छन् ।

घरमै बसिरहेका विक चट्याङ लाग्ने वित्तिकै मृत्यु भएको थाहा भएको छ । डाँडापारी मुसुलधारे पानी परेसँगै चट्याङ लागेको पारिवारिक स्रोतले जनाएको छ ।

Comments

comments

SHARE