काभ्रे । वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखालाई अमानवीय ढंगले फेसबुकमा श्रद्धाञ्जली दिएको भन्दै काभ्रे वाइसीएलले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले आज ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला इन्चार्ज अभिलास तामाङ र जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठको नेतृत्वमा ज्ञापन पत्र बुझाएको हो ।

यस्तो छ ज्ञापन पत्र

 

 

 

 

Comments

comments

SHARE