बनेपा । काभ्रे जिल्लाको लागि प्रदेश ३ ले विभिन्न शिर्षकमा बजेट विनियोजन गरेको छ ।
विनियोजित बजेट प्राय जसो पूर्वाधार विकासको लागि विनियोजन गरेको छ । काभ्रेको कर्णाली भनेर चिनिने डाँडापारी क्षेत्रलाई सबैभन्दा बढी बजेट परेको छ ।
कुन स्थानमा कुन शिर्षकमा कति बजेट ?
– कोखाजोर जलाशययुक्त आयोजना सम्भाब्यता तथा वातावरणीय अध्ययन कार्य (११२ मेघावाट विजुली उत्पादन) कार्य– १० करोड २६ लाख ५० हजार
– खोपासी–कामिडाँडा–ताल्ढुंगा–कर्मैया सडक (७० किमी)– ३ करोड
– धुलिखेल –रविओपी–नगरकोट सडक आयोजना– ३ करोड
– नाला काशिभञ्ज्याङ्ग टिले नयाँगाउँ कुन्ता सडक ःतरोन्नती आयोजना– २ करोड
– बनेपा नगरपालिका अन्र्तराष्ट्रिय कला र सांःकृतिक केन्द्र भौतिक पूर्वाधार निर्माण– २ करोड
– नगरकोट गैििह्वसौना हिगुवापाटी सडक– १ करोड
– बेथान्चोकको गेल्डुङ्ग गोल्माकोड सडक– १ करोड
– काभ्रेको बेथान्चोक नारायणःथान पर्यटन विकास गुरुयोजना निर्माण–३० लाख
– बासुकि पार्क पर्यटन गुरुयोजना निर्माण– ३० लाख
– जलविहार सहितको पिकनिक तथा पार्क निर्माण दोलालघाट– १ करोड
– टन्चोक–धुलिखेल– नमोबुद्ध– तेमाल पर्यटकिय मार्ग निर्माण– ५० लाख
– भूमिचुलि भ्यु टाओर(रोशी) निर्माण– ६० लाख
– श्री गोदा रंगनाथ पर्यटन तथा अतिथि गृह निर्माण खोपासी– २५ लाख
– चाखोला कटान नियन्त्रण, माझिफेदा चौरीदेउराली–३– २९ लाख
– ढाडखोला कटान नियन्त्रण कार्य मण्डनदेउपुर– ६– २९ लाख
– पुण्यमाता खोला नदि नियन्त्रण कार्य, बनेपा– ३९ लाख
– निःकुले पहिरो नियन्त्रण कार्य, माझिफेदा, चौरीदेउराली – २२ लाख
– रोशि खोला नदि नियन्त्रण मंगलटार, नमोबुद्ध–५ – ३९ लाख
– रोशि खोला नदि नियन्त्रण पिपलटार, नमोबुद्ध–८ – २४ लाख
– कुन्ताबेशी डिव ट्युबेल, मण्डनदेउपुर – ९९ लाख
– चमेरे बडार सिंचाई आयोजना महाभारत– ५४ लाख
– चाखोला किर्तेटार चौतारा सिंचाई आयोजना मण्डनदेउपुर– ६४ लाख
– देविटार गल्टार सिंचाई आयोजना महाभारत १– ९४ लाख
– बाँदरटार सिंचाई आयोजना रोशी गाउँपालिका– ४९ लाख
– इन्द्रावती भिमटार पाँचखाल सिंचाई परियोजनाको डिटेल डिजाईन रिपोर्ट तयार कार्य पाँचखाल नगरपालिका– ४० लाख
– कुन्ता पौवा लिफ्ट खानेपानी आयोजना– २० लाख
– चेहेरे सुनकोशी पक्कि सडक पुल– २५ लाख
– धुलिखेल रवि पाँचखाल सडक आयोजना(बैकिल्पक मार्ग)– १९ लाख ५० हजार
– बेला रानिपानी(विपी र अरनिको राजमार्ग जोड्ने सडक आयोजनाको डिपिआर तयार)– १९ लाख ५० हजार
(अन्य थुप्रै योजनाहरु समावेश भएका छन् । सबै जिल्लामा लागु हुने वा अन्तर जिल्ला गरिने कार्यक्रमका योजनाहरु समावेश गरिएको छैन ।)

स्थानीय सरकारलाई शशर्त अनुदान तर्फ

धुलिखेल नगरपालिका
– धुलिखेल १० डिपबोरिङ्ग खानेपानी– ३० लाख
– विपी राजमार्ग ठुलीटार हुँदै अरनिको राजमार्ग जोड्ने– ३० लाख
– खावा ठुलीचौरी कल्छे सडक– ५० लाख
– शंखु डिप बोरिङ्ग खानेपानी योजना – ५० लाख
– देविटार देखि रविओपी खानेपानी आयोजना (धुलिखेल १ र २)– ५० लाख
नमोबुद्ध नगरपालिका
– बुसाकोट भन्ञ्याङ्ग भेडाबारी सडक– ३० लाख
– सातमुल हुँदै कानपुर मोटरबाटो ःतरोन्नती– ३० लाख
– भकुण्डेबेशी लिफ्ट खानेपानी आयोजना (नयाँ)– ३० लाख
– विन्धबासिनी मन्दिर निर्माण नमोबुद्ध ८(साविक दरौतीपोखरी ९)–३० लाख
– दाप्चा पिपलटार फलामेसाँघु सडक– ५० लाख
– भकुण्डेबेशी दाच्चा तल्लो हटिया सडक– ५० लाख
पनौती नगरपालिका
– नयाँपुल घ्याल्पु आशापुरी मोटरबाटो ःतरोन्नती– ३० लाख
– लिलावती सिंचाई आयोजना ःतरोन्नती– ३० लाख
– ख्याकु बेसीगाउँ बल्थली शंखु सडक– ३० लाख
– नागेचौर नौविसे इटे सडक– ५० लाख
पाँचखाल नगरपालिका
– काफ्लेडिही टाँके अनेकोट चक्रपथ– ५० लाख
– ओजेटार चालिसे कर्केटार खारवेशी र ठकुरीगाउँ हुँदै बुचाकोट (पाँचखाल १२ नमोबुद्ध) – ५० लाख
– चकमके, ढारेडिही, हागेठाँटी माझ डी ग्रामिण सडक नाली ःतरोन्नती– ५० लाख
बनेपा नगरपालिका
– घिमिरेगाउँ काब्रोको बोट नगरकोट सडक– ८० लाख
– नाला काशिभञ्न्याङ्ग नयाँगाउँ कुन्ता सडक(काशिभञ्ज्याङ्ग ३ घरे खण्ड) बनेपा ३– ५० लाख
– बनेपा ९ कृषिमार्गको राजदास मार्ग सिमानाबाट कृष्णमन्दिर जाने सडक– ५० लाख
– बाझाको बन कालिका मार्ग विकटेश्वर हुँदै टपलवनधारी टोल फुलचोकी मार्ग बनेपा १३–१४– ५० लाख
– सहिदमार्ग काभ्रे क्याम्पस हुँदै गोसाईःथान जाने सडक बनेपा ६– ५० लाख
– सिनागाल खानेपानी डिप बोरिङ्ग बनेपा ११ – ५० लाख
मण्डनदेउपुर नगरपालिका
– वडा नम्वर ४ खानेपानी आयोजना– ३० लाख
– वडा नम्वर ८ खानेपानी आयोजना– ३० लाख
– नगरकोट नाल्दुम गैह्रिविसौना सिपाघाट सडक– ३० लाख
– ५० किलो रामपुर सडक ःतरोन्नती (भुम्लु ९ र मण्डदेउपुर १२)– ५० लाख
– फेदी जैसिथोक चण्डेनी आँपघारी मोटरबाटै ःतरोन्नती(मण्डनदेउपुर १०, ८,११)– ५० लाख
– मजुवा भिमटार लिफ्ट सिचाई योजना(मण्डनपुर १२)– ५० लाख
– बयरबोट टटले सल्लेबास हिले रानीवन भद्रकाली सडक (मण्डनदेउपुर १,२,३,४,५) – ५० लाख
खानिखोला गाउँपालिका
– वडा नम्वर ५ ताल्ढुङ्गा बजारको सडक स्तरोन्नती– ७० लाख
– खोपासी– ताल्ढुंगा सडक स्तरोन्नती– ५० लाख
चौरीदेउराली गाउँपालिका
– डाँडखर्क धुसेनी कोईलीबगर सिन्धुपाल्चोक सडक स्तरोन्नती– ३० लाख
– कोलाति विर्ता– गोठपानी–कार्तिके–देउराली–मादन कुँडारी सडक– ५० लाख
– चौरीदेउराली ५ काजीथुम्को भ्युटाओर हित गार्डेन– ५० लाख
– चुले गुम्बाटी माझिफेदा काफ्ले कोईलीबगर रामेछाप सडक– ५० लाख
तेमाल गाउँपालिका
– पाचखाल नपा बोहोरे दोभान देखि सिन्धुली नेपालथोकसम्म सडक स्तरोन्नती– ५० लाख
– तेमाल ८ कृषि फलफुल जडिबुटी नर्सरी– ३० लाख
– तेमाल ५ पार्क भ्युटाओर, तामाङ संग्राहलय गुम्बा निर्माण– ५० लाख
बेथानचोक गाउँपालिका
– भुग्देउ टाओरी मोटरबाटो– ४० लाख
– तीनचोक पार्थली मोटरबाटो– ४० लाख
– बेथानचोक नारायणःथान मोटरबाटो– ४० लाख
– बल्थली लड्कु छिर्के कामीडाँडा सडक – ४० लाख
भुम्लु गाउँपालिका
– भुम्लु ९ खानेपानी आयोजना– ४० लाख
– वडा नम्वर ८ सापिङ्ग कातिके चौबास सिम्थली मोटरबाटो– ४० लाख
महाभारत गाउँपालिका
– सिक्रेदोभान घैयाबारी छोटेसान बनखु सडक स्तरोन्नती– ४० लाख
– मंगलटार चारकिल्ला गोकुले सडक स्तरोन्नती– ४० लाख
– साझाकोट–ताराखसे लेख– गोकुले सडक स्तरोन्नती– ४० लाख
– ताराखसे लेख–गोकुल सडक– ५० लाख
रोशी गाउँपालिका
– रोशीखोला मंगलटार लिफ्ट सिचाई– ३० लाख
– रोशी जलाधार संरक्षण– ३० लाख
– रोशीखोला नार्के पिन्थली खेलमैदान निर्माण– ३० लाख
– गोरक्षकालिकाबाला मन्दिर संरक्षण सम्र्वद्धन तथा पुँजीगत सुधार रोशी ११ पिप्ले– ३० लाख
– चारसयबेशी खार्णचोक गोठडाँडा महादेवटार सडक– ५० लाख
– फलामेसाघुँ शिखर तारखसेलेक सडक– ५० लाख
(सबै स्थानीय तहमा स्वस्थ्य क्षेत्र प्रर्वद्धनका लागि शशर्त अनुदान उपलब्ध भएको छ ।)
डिपिआर तयार गरिने आयोजना
– इन्द्रावती भिमटार पाँचखाल सिंचाई परियोजना
– ढाँडचौर बुढापोखरी रानिकोट सुर्यविनायक सडक
– पनौती मल्पि भूमिडाँडा जोरघट्ट भारदेउ सडक
– रोशिखोला तिजथली लिफ्ट खानेपानी आयोजना
सम्भाब्यता अध्ययन गरिने आयोजना
– लाकुरी भञ्ज्याङ्ग फुलचोकी ताराखसेलेक भुमिचुली घ्याङ्गडाँडा पर्यटकिय पदमार्ग
– साँगा कृषि विश्वविद्यालय निर्माण

Comments

comments

SHARE