खोलाले बगाउँदा बालकको मृत्यु

काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नं. ८, ढिप्चामा एक युवा मृत अवस्थामा फेला परेको छ ।

प्रहरी चौकी कटुञ्जेका अनुसार शनिबार (आज) विहान करिब ११ बजे कान्छा विकको छोरा वर्ष २० का उद्धव विक आफ्नै घरमा सुतीरहेको अवस्थामा फेला परेको हो ।

मृतक विकले अत्याधिक मादक पदार्थ सेवान गरेकोले मृत्यु भएको प्रहरी जवान ताराबहादुर थामीले जानकारी दिएका छन् ।