तेमाल । नेपाल तामाङ घेदुङ, तेमाल गाउँ कमिटी अन्तर्गत ४ नं. वडाको भेलाले १३ सदस्यीय वडा कमिटि गठन गरेको छ ।

भेलाले अध्यक्षमा च्याङबा तामाङ, उपाध्यक्षमा ङेमा तामाङ, जंगबहादुर तामाङ, सचिवमा सत्यमान तामाङ, कोषाध्यक्षमा बाइस्या तामाङ, सदस्यहरुमा रामबहादुर तामाङ, कान्छा तामाङ, माया तामाङ, मनिश तामाङ, लासाङ तामाङ, कान्छी तामाङ फूलमाया तामाङ रहेका छन् ।

भेला घेदुङको तेमाल गाउँकमिटी अध्यक्ष इन्द्रजीत लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

Comments

comments