भक्तपुर । मकवानपुर हेटौंडा युवा गायक सोयल लामाको नयाँ तामाङ सेलो पालुङ दामनमा हिउँ पर्छ बोलको गीतका म्युजिक भिडियो सार्वजनिक भएको छ।
मनिराज स्याङतानको शब्द,प्रतिक मोक्तानको संगीत रहेको गीतमा स्वर सोयल लामाको रहेको छ।
मोडल मिना ब्लोन र युवराज थिङले अभिनय गरेको छन्।उक्त गीतको एरेन्जर तथा मिक्सिङ प्रायस दोङ गरेका थिए।
भिडियोको निर्देशक र छायांकन अजय वाईवाले गरेका थिए।भने कोरियोग्राफी प्रदिप ब्लोनको रहेको छ।
यो म्युजिक भिडियो डम्फू मिडिया अफिसियलको च्यानलबाट सार्वजनिक गरिएको छ।

Comments

comments