११ असार २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाका ५५ वर्षीय पुरुषको पश्चिमाञ्चल अस्पताल पोखरामा उपचारका क्रममा बुधबार राति मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

Comments

comments