१७  असार २०७७ काठमाडौँ ।गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासी, गोरखा, तनहुँलगायत ६ जिल्लामा गरी थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ ।

Comments

comments