२७ असार, २०७७ काठमाडौं । गण्डकी प्रदेशमा शनिबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँ, स्याङ्जा, म्याग्दी, बागलुङ र कास्कीमा गरी थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Comments

comments