सोमबारदेखि नेपालमा पुनः मनसुन सक्रिय भई बाढी पहिरोको सम्भावना रहेकाले जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ ।
विभागले आइतबार विशेष मौसम बुलेटिन जारी गर्दै भारी वर्षा भई बाढी पहिरोको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।