काठमाडौं । चितवनका थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा भरतपुर, खैरहनी, रत्ननगर र कालिकाका गरी थप ८७ जनामा संक्रमण पुष्टि भएको हो ।नयाँ संक्रमितहरु सबै चितवन जिल्लाका छन् ।

 

Comments

comments