केन्द्रले तोकिएको समय भित्र नेपाली काँग्रेस काभ्रेका विभिन्न वडाहरुको अधिवेशन सम्पन्न भएको छ । पार्टी केन्द्रले पार्टीको १४ औं महाधिवेशन अन्तरगत काभ्रे जिल्लामा वडा अधिवेशनका लागि असोज ५ गते तोएिको थियो ।

सोही अनुसार काभ्रेको विभिन्न विभिन्न स्थानीय तहहरुको वडाहरुमा एकाध बाहेक सबै सर्वसम्मत निर्वाचित भएका छन् ।

काँग्रेस स्रोतले दिएको विवरण अनुसार केही स्थानीय तह बाहेक अधिकांश पालिकाका वडा सभापतिहरुको विवरण प्राप्त भएको छ ।

यस्तो छ सभापतिहरुको विवरण

नमोबुद्ध नगरपालिका

वडा नं १ निर्वाचन हुन बाँकी
वडा नं २ रामहरि आचार्य
वडा नं ३ मुरारी पौडेल
वडा नं ४ ईन्द्र गौरमपिप्लि
वडा नं ५ सूरे लामा
वडा नं ६ धनध्वज तामाङ्
वडा नं ७ गोपाल कुईकेल
वडा नं ८ रामसुन्दर श्रेष्ठ
वडा नं ९ कान्छामान तमाङ्
वडा नं १० लालकाजि तमाङ्
वडा नं ११ शंकर भट्टराई ।

पाँचखाल नगरपालि

वडा नं १ ज्ञान वहादुर लामा,
वडा नं २ मा रामेश्वर दाहाल ,
वडा नं ३ मा प्रकाश तिमल्सिना,
वडा नं ४ मा रमेस श्रेष्ठ,
वडा नं ५ मा राजु सापकोटा,
वडा नं ६ मा श्याम दुलाल,
वडा नं ७ मा राम शरण ढंगाल,
वडा नं ८ मा शिव सापकोटा,
वडा नं ९ मा वद्री प्रसाद पौडेल,
वडा नं १० सुदर्शण आचार्य,
वडा नं ११ मा नवराज सेडाई,
वडा नं १२ मा उत्तम सिटौला,
वडा नं १३ मा शुकविर तमाङ

मण्डन देउपुर

वडा नं १ मा सुमन तामाङ
वडा नं २ मा राजकुमार मल्ल
वडा नं ३ मा रेणु बजागाई
वडा नं ४ मा धुव्र तिमल्सिना
वडा नं ५ मा सागर लामिछाने
वडा नं ६ मा कुमार ढकाल
वडा नं ७ मा नारायण सापकोटा
वडा नं ८ मा तिलक गुरागाई
वडा नं ९ मा माधव नेपाल,
वडा नं १० मा हरिबहादुर श्रेष्ठ
वडा नं ११ मा दिपेन्द्र तामाङ
वडा नं १२ मा ज्ञानेन्द्र पराजुली

तेमाल गाउँ पालिका

वडा नं १ कुलदास तामाङ
वडा नं २ बहादुर तामाङ
वडा नं ३ विष्णुबहादुर तामाङ
वडा नं ४ जीतपुर तामाङ
वडा नं ५ अर्जुन तामाङ
वडा नं ६ विकुलाल तामाङ
वडा नं ७ इन्द्रमान तामाङ
वडा नं ८ कृष्णबहादुर घिसिङ
वडा नं ९ बिल बहादुर तामाङ

महाभारत गाउँपालिका

वडा नं. १ मा तारा बहादुर राना
वडा नं २ मा दमैसिं वाइबा
वडा नं ३ मा प्रकाश थिङ
वडा नं ४ मा सन्जिब वाईबा
वडा ५ मा कमल बहादुर वाइबा
वडा नं ६ मा जीवन वाईबा
वडा नं ७ मा जित बहादुर पाख्रीन
वडानं ८ मा नरबिर घलान

चौंरि देउराली गाउँपालिका

वडा नं. १ सुशील लामा
वडा नं. २ डम्बर बहादुर लामा
वडा नं. ३ नारायण कुमार थोकर
वडा नं. ४ महेन्द्र राज गौतम
वडा नं. ५ सपिन्द्र गौतम
वडा नं. ६ दिपेन्द्र चौलागाईं
वडा नं. ७ चन्द्र लामा
वडा नं. ८ देवहरि कंडेल
वडा नं. ९ कमल तामाङ

रोशी गाउँपालिका

वडा नं. ६ नारायण बहादुर शिवाकोटी
वडा नं. ७ राजकुमार मैनाली
वडा नं. ८ मिकास जित तामाङ
वडा नं. ९ दामोदर श्रेष्ठ
वडा नं. १० सुरेश योन्जन
वडा नं. ११ मिनबहदुर रुचाल मगर
वडा नं. १२ बिज बहादुर भोम्जान

बेथानचोक गाउँपालिका

वडा नं १ मर्दन सिं पाख्रिन
वडा नं २ नमराज केसी
वडा नं ३ मोटप्रसाद सापकोटा
वडा नं ४ कर्ण तामाङ
वडा नं ५ खजेन्चीबहादुर लामा
वडा नं ६ भिाबहादुर तामाङ

खानीखोला गाउँपालिका

वडा नं १ श्यामकाजी भोलन
वडा नं २ दशरथ लामा थिङ
वडा नं ३ डम्बर बहादुर घिसिङ
वडा नं ४ शुक बहादुर गोले
वडा नं ५ सुवाश लोप्चन
वडा नं ६ च्याप्साङ रुम्बा
वडा नं ७ क्षेत्रमान घ्याबा थप वडाहरुको प्राप्त हुनासाथ अपडेट गर्नेछौं ।

Comments

comments