काठमण्डाैं। तामाङ सेलाे गीत संगीतमा सक्रिय सेलो गायक युनिक दाेङकाे पछिल्लो समयमा पहिलो म्हेन्दो माया “आङी जामे खै” गीतकाे अडियो युट्यूबमा आईतबार सार्वजनिक भएको छ ।
याे गीतमा उइना सिं वाइबाकाे शब्द, युनिक दाेङकाे संगीत छभने गायक युनिक दोङ र गायिका बिना घले लोप्चनले स्वरमा दिएका छन् ।
गीतमा जोगलाल लामाको एरेन्ज, दिपेश प्रधानको मिक्सिङ, सरगम रेकार्डिङ स्टुडियाेमा रेकार्डमा भएको गीत सेलो सरगम युट्यूबमा च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीत सुन्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहाेला….
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

























