काभ्रेमा ‘कृषि व्यवसाय प्रवद्र्धन तथा व्यापार मेला आजदेखि शुरु हुँदै, मेलाको उद्घाटन मन्त्री तामाङले गर्ने

१५ बैशाख, बनेपा । बनेपामाआजबाट ‘कृषि व्यवसाय प्रवद्र्धन तथा व्यापार मेला–२०७५’ शुरु हुँदै छ । मेलाको संघीय मामिला तथा कानुन मन्त्री शेरबहादुर तामाङले आज दिउँसो १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लि. स्थित नयाँ तरकारी बजारमा ४ दिनसम्म चल्ने छ । सम्वृद्ध काभ्रे कृषि सहकारी संस्था लि., काभ्रे … Continue reading काभ्रेमा ‘कृषि व्यवसाय प्रवद्र्धन तथा व्यापार मेला आजदेखि शुरु हुँदै, मेलाको उद्घाटन मन्त्री तामाङले गर्ने