काभ्रेमा ‘हत्या’ गरि फालिएका एक युवकको शव फेला

काभ्रे । जिल्लाको बनेपा–११, धनेश्वर निवासी ३७ वर्षिय ईश्वर थापाको शव फेला परेको छ । थापाको शब उनी वस्दै आएको टहराकै आँगनमा मृत अवस्थामा फेला परेका हुन् । भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्न नसकेका उनी टहरामा एक्लै बस्दै आएको स्थानीय अर्जुन थापाले तेमाल अनलाईलाई जानकारी दिए । ‘एक्कासी उनको शब आँगनमै देखेपछि हामीले प्रहरीलाई खबर … Continue reading काभ्रेमा ‘हत्या’ गरि फालिएका एक युवकको शव फेला