सात नम्बर प्रदेश सरकारका आन्तरिक मामला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहको बाजुरा रेडियोसँगको लाईभ अन्तरवार्ता
सात नम्बर प्रदेश सरकारका आन्तरिक मामला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहसँगको कुराकानी रेडियो बाजुरा १०४ मेगाहर्ज र इन्टरनेश अनलाईन www.radiobajura.org.np बाट सुन्न नभुल्नु होला । साथै तपाइका कुनै जिज्ञासा भए यसै साथ पोष्ट गर्न सक्नु हुन्छ ।
Gepostet von Gangaraj Pandit am Freitag, 9. März 2018
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















