९ चैत्र, सिन्धुपाल्चोक । काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची जाँदै गरेको दर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ ।

शुक्रबार दिउँसो करिब साढे २ बज सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ स्थित बाँसबारीको एक्लेबेसीमा बा २ ख ४३२५ नम्बरको आमा ह्याल्मो यातायात दुर्घटना हुँदा ३ घटनामास्थलमा मृत्यु भएको हो । मृत्यु हुनेमा एक महिला र २ पुरूष रहेका छन् । उनीहरूको सनाखत हुन सकेो छैन् ।

दुर्घटनामा करिब १५ जना घाईते भएका छन् । घाईतेहरुलाई ओम हस्पीटल काठमाडौंमन उपचारको लागि पठाइएको स्थानीय आइमान तामाङले बताए । बसमा करिब ४५, ४६ जना सवार थिए ।

Comments

comments