२७ चैत्र काभ्रे । बैदेशिक रोजगारमा गएका मजदुरहरुलाई ठग्ने मेनपावर एजेण्टलाई पिडितहरुले समातेका छन् ।
घरदेखि मेनपावर कार्यालयसम्म पुग्दा हजारौं ठगी गर्दै आएका एजेन्ट देशैभरि रहेका छन् । मुलुकमा शुसान र
कानुनीराजको कुरा गर्ने नेताहरुले यी श्रमजीविहरुकोबारेमा कहिले सोच्ने होला ।
हेर्नुहोस् भिडियोः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























