७, बैशाख काठमाडौ/ नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस समितिले आज उनीहरुलाई प्रहरी निरिक्षकमा बढुवा गर्न सिफारिस गरेको हो ।
सिफारिस हुने प्रहरी नायव निरीक्षकहरु २०६० साल सम्मका भएको प्रहरी प्रधान कार्यालय श्रोतले जनाएको छ ।



समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















