३० बैशाख २०७५
इजरायल । नेपाल तामाङ घेदुङ इजरायलको चौथो अधिबेशनबाट अनिता तामाङ अध्यक्षमा निर्वाचित भएको छ ।
११ मे २०१८ (शुक्रवार) इजरायलको तेलअविवमा सम्पन्न भएको अधिबेशनले तामाङलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिबेशननले वरिष्ठ उपाध्यक्षमा सीता घिसिङ तामाङ, उपाध्यक्षहरु सारा लामा तामाङ, एलिजा दोङ तामाङ, लाक्पा तामाङ, दिनेश मोक्तान तामाङ, महासचिवमा गोमा ख्युङ्वा तामाङ (शरिन), उपमहासचिवमा रोजि मोक्तान तामाङ, फानु लामा तामाङ, कोषाध्यक्षमा दिपा तामाङ, सहकोषाध्यक्षमा गिता घिसिङ तामाङ, सदस्यहरुमा दिवस घिसिङ तामाङ, संख माया तामाङ, फुर्पा लोप्चन तामाङ, माया ब्लोन तामाङ, प्रमिला तामाङ, बिना लामा तामाङ, धन कुमारी तामाङ, अनिता तामाङ (अनु), अस्मि लामा तामाङ, सुन्नी माया तामाङ, चिनी माया तामाङ र माया पाख्रिन तामाङ रहेका छन् ।
अधिबेशनले विभिन्न विभागहरु समेत गठन गरेको छ । जस अनुसार धार्मिक बिभाग प्रमुखमा थुप्तेन लामा तामाङ, साँस्कृतिक बिभाग प्रमुखमा पेमा पाख्रिन तामाङ, महिला बिभाग प्रमुखमा संख माया तामाङलाई चयन गरेको छ ।
त्यसैगरि अधिबेशनले प्रमुख सल्लाहकारमा माया तामाङ (दिप्मा), मिश्रि योन्जन तामाङ, केशरी योन्जन तामाङ, छिरिङ डोल्मा रुम्बा तामाङ, माला योन्जन तामाङ, जुनु घिसिङ तामाङ र सुकु स्याङ्बो तामाङ रहेका छन् ।
्र