१ जेष्ठ २०७५
काठमाडौं । नेपाली सेनाले २ ाजार ३ सय ११ जनाका लागि भर्ना आह्वान गरेको छ ।
नेपाली सेनाले प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमलदार कर्मचारी, सैन्य, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा फलोवर्स को लागि मंगलबार भर्ना आव्हान गरिएको हो ।
सूचना हेर्नुहोस्ः


समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















