काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य जनार्दन शर्माले आफूले सोच्दै नसोचेको कुरा प्रचार भएकोमा दुःख व्यक्त गरेका छन् ।
राजधानीमा भएको एक कार्यक्रममा दुःख व्यक्त गर्दै भने– ‘यो कस्तो विडम्ना ?’
एकता नहोस भन्न चाहनेहरुले आज एकता विरुद्ध आफै बोल्न नसकेर आफ्नो नाम जोडेर प्रचार गरेको उनको आरोप छ । एकताले जनतामा आएको उत्साहलाई घटाउन सकिन्छ कि भनेर गरेको भ्रमपुर्ण प्रचार रहेको उनले बताएका छन् । साथै आम जनता र कार्यकर्तालाई यस्तो भ्रम प्रति सजग हुन समेत अनुरोध गरे ।
हेर्नुहोस् भिडियोः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















