काठमाडौँ । तत्कालीन एमालेले नव गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका लागि आफ्नो भागमा परेका केन्द्रिय सदस्यहरुको नाम टुंग्याएको छ ।

एकीकरणअघि तत्कालिन एमालेले तत्कालिन माओवादी केन्द्रसँग भएको सहमतिअनुसार ४४१ सदस्यीय केन्द्रीय समितिमध्ये २४१ सदस्य भाग पाएको थियो । जसअनुसार एमालेले तत्कालिन केन्द्रीय समितिमा रहेका सदस्य र हाल

४५ जना थप गरी २४१ जनाको नाम टुंगो लगाएको हो ।

यसैबीच तत्कालीन माओवादीको केन्द्रको भागमा परेको २०० केन्द्रीय सदस्य मध्ये ८४ जनाको नाम तय भएका छन् ।
एमालेसँग एकता हुँदा तत्कालीन माओवादीको केन्द्रको भागमा २०० केन्द्रीय सदस्य परेका छन् । ती मध्ये ८४ जना तय भएका छन् ।

तत्कालीन एमालेले टुंग्याईएका केन्द्रिय सदस्यहरुः

तत्कालीन माओवादी केन्द्रले टुंग्याईएका केन्द्रिय सदस्यहरुः

 

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।