३३ किलो सुनकाण्डका नाइके गोरे पक्राउ ! जेष्ठ ८, २०७५ Share Facebook Twitter Google+ Pinterest WhatsApp Email Print Tumblr LINE Viber काठमाडौं / ३३ किलो सुनकाण्डका नाइके गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ । यसबारे थप विवरण आउन बाँकी छ । समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।