काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आज (मंगलबार) केन्द्रिय सदस्यहरुको नाम सार्वजनिक गरेको छ ।

पूर्व एमलेबाट २ सय ४१ र पूर्व माओवादी केन्द्रबाट २ सय गरि ४ सय ४१ जना केन्द्रिय सदस्यहरु रहेका छन् ।
नव गठित केन्द्रीय समितिमा पूर्व एमालेबाट ४ जना र पूर्व माओवादी केन्द्रबाट १३ जोडी केन्द्रिय सदस्य भएका छन् । त्यसैगरि धेरै जना जुनियर नेताहरु समेत यो समितिमा परेको छ । व्यापक रुपमा आलोचना समेत भएको छ ।

केन्द्रीय सदस्यहरुको सूचीमा नेताहरुको नाम बर्णानुक्रम अनुसार राखिएको छ ।

तत्काल बरिष्ठता मिलाउन नसकिएकाले बर्णानुक्रम अनुसार नेताहरुको नाम राखिएको एक नेताले बताए ।

केन्द्रिय समितिको सूचीः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।