काठमाडौं । कम्युनिष्ट सरकारका मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
१८ जना मन्त्रीहरुले बुधबार आफ्नो सम्पत्ति विबरण पेश गरेका हुन् । मन्त्रीहरुले सम्पत्ति विवरण समयमै पेश नगर्दा चौतर्फी आलोचना आउन थालेको थियो । मन्त्रिपरिषद गठन भएको तीन महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
मन्त्रीहरुको सम्पत्ति विवरणको सूची हेर्नको लागि तलकाे लिङ्कमा क्लिक गर्नुस्
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















