काठमाडौं । पत्रकारिताको नियमक निकाय प्रेस काउन्सिल नेपालले विभिन्न २७ वटा आमसञ्चार माध्यमलाई ‘अवज्ञाकारी सूची’मा राखेको छ ।
काउन्सिलले सोमबार विज्ञप्ति मार्फत पत्रकार आचारसंहिता २०७३ को पालना नगरेको र काउन्सिलको निर्णय एवम निर्देशनसमेत पटकपटक अवज्ञा गर्ने पत्रकार र आम सञ्चार माध्यम कालो सूची सार्वजनिक गरेको छ ।
कालो सूचीमा परेका सञ्चार माध्यमहरुः
]

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















