काठमाडौं । शनिबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका २८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिश गरिएको छ । त्यसैगरी समितिले शनिबार नै ५५ इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न पनि सिफारिस गरेको छ ।

डीएसपीबाट एसपीमा बढुवा भएकाहरु

इन्सपेक्टरबाट डिएसपीमा बढुवाहरु:

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।