तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५ की एक बृद्धा सम्पर्क विहीन भएकी छिन् । सम्पर्क विहिन हुनेमा ९० वर्षिय फूलमाया रहेकी छिन् ।

पारिवारिक स्रोतका अनुसार तामाङ ललितपुर जिल्लाको कार्यविनायक नगरपालिका वडा नं. २५ बाट हराएका थिए ।

तामाङलाई कोही कसैले भेट्टिएमा नजिकको प्रहरी चौकी वा ९८६०६२८८८४, ९८२३४८१८०४, ९८४३८५९८४८ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।