मण्डनदेउपुर– काभ्रे जिल्लाको मण्डनदेउपर नगरपालिका वडा नं. ७, नौविसे की एक महिलाले आत्महत्या गरेका छन् ।

प्रहरी चौकी हिगुवापाटीका अनुसार आत्महत्या गर्नेमा सोही वडामा बस्ने मनोज तिमल्सिनाकी श्रीमती वर्ष २५ की गीता अधिकारी (तिमल्सिना) रहेका छन् ।

मंगलबार आफ्नै घरमा सलको पासो लगाई मृत अवस्थामा भेटेको प्रहरीले जनाएको छ । काभ्रेमा पछिल्लो चरण आत्महत्या गर्नेको संख्या धेरै पुगेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।