तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५ की सम्पर्क विहीन भएकी  ९० वर्षिय फूलमाया फेला परेकी छिन् । फूलमायाकी नाती ज्ञानु लामाका अनुसार उनलाई पशुपतिको मानव कल्याण केन्द्रमा सुरक्षि फेला परेकाे बताएका छन् ।

उनी १५ दिन पछि आज फेला परेकाे लामाले जानकारी दिएका छन् ।

फूलमाया ललितपुर जिल्लाको कार्यविनायक नगरपालिका वडा नं. २५ बाट हराएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।