काभ्रे- जिल्लाको तेमाल गाउँपालिका वडा नं. ८ का ३० जना युवाहरूले नेपाली काँग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन । शनिवार (भदौ ३० गते) नेकपा (माओवादी केन्द्र) काभ्रे काभ्रे-काठमाडौ सम्पर्क समन्वय समितिको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा तिर्थमान लामाको नेतृत्वमा उनीहरू प्रवेश गरेका हुन ।
नवप्रवेशीहरुलाई माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री गिरिराजमणि पोख्रेलले स्वागत गरेका थिए ।
कार्यक्रममा काँग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश भएका तिर्थमान लामाले न्याय र बिकासको एजेन्डा माओवादी केन्द्रमा मात्र देखेकोले आफुहरु माओवादी केन्द्रमा प्रवेश भएको बताए । सामाजिक जीवनले मात्र पर्याप्त नहुने र राजनीतिक जीवनको पनि आबश्यक भएकोले आफुहरुले माओवादी केन्द्रबाट राजनीतिक जीवन शुरूवात गर्न पाउँदा खुशी लागेको बताए ।
कोको भए प्रवेश ?
१. तिर्थमान तामाङ
२. कान्छामान तामाङ
३. शक्तिमान तामाङ
४. भक्तिमान तामाङ
५. जगतमान तामाङ
६. बखतमान तामाङ
७. बुद्धिमान तामाङ
८. तेजमान तामाङ
९. रिजन तामाङ
१०. दिर्गमान तामाङ
११. अंकी तामाङ
१२. अनिल लामा
१३. पूर्णजीत लामा
१४. राम लामा
१५. रोज लामा
१६. सुरेश तामाङ
१७. सन्देशराज पाण्डे
१८. जयमान तामाङ
१९. औतार सिं तामाङ
२०. दूधलाल तामाङ
२१. जगतबहादुर तामाङ
२२. सोमबहादुर तामाङ
२३. मुकेश तामाङ
२४. सूर्यलाल तामाङ
२५. बिकेश तामाङ
२६. विश्व कुमार तामाङ
२७. रामबहादुर तामाङ
२८. तेजबहादुर तामाङ
२९. दिनेशमान तामाङ
३०. अनिल दोङ
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















