धुलिखेल– काभ्रे जिल्लाकाे धुलिखेल नगरपालिका वडा नम्बर ८ खावामा रहेकाे ग्रान्ड सिवल होटलको तिन तल्लामाथिबाट खसेर एक मजदुर गम्भीर घाइते भएका छन् । होटलकाे बाहिरी भागमा रंग लगाउने क्रममा उनी खसेका थिए ।

प्रहरी चाैकी खावाका अनुसार  गम्भीर घाइते हुनेमा बनेपा नगरपालिका वडा नम्बर ९ घर भएका ५२ बर्षीय माधव अवाली रहेका छन् ।

घाईतेलाई होटल सञ्चालक राजन मानन्धरले धुलिखेल अस्पताल पुर्‍याका थिए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला