चाैंरीदेउराली– काभ्रे जिल्लाकाे चाैंरीदेउराली गाउँपालिका वडा नं. ६ मा रहेकाे प्रभा बहुमखी क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी)काे क्याम्पस इकाइ समितिकाे भेला सम्पन्न भएको छ ।
आइतवार सम्पन्न भेलाले राज परियारको अध्यक्षातामा २५ सदस्यीय इकाई समिति गठन भएकाे छ ।
आखिल क्रान्तिकारीका जिल्ला कमिटी सदस्य सागर गौतम र प्रमी तामाङको नेतृत्व साे भेला सम्पन्न भएको थियाे ।
भेलाले समितिकाे उपाध्यक्षमा पुर्णिामा सुन्दास,जोन लामा, सुनिल गौतम, सचिवमा नेमार तोलामी, सह-सचिवमा निशान चौलागाईं, लाप्साङ तामाङ्ग, बरुण गिरि र कोषाध्यक्षमा अप्सरा चौलागाईं चयन भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















