an Indian or Asian person laying dead with outstretched hand during COVID-19 or corona virus outbreak
जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ काफ्लेथोकका गणेश मैनालीका छोरा १२ बर्षीय प्रशान्त मैनालीको मृत्यु भएको छ ।
स्कुलबाट घर फर्कने क्रममा मैनालीले किम्बू खाँदै गएका थिए । घरपुगेपछि अत्याधिक भोमिट गरेका मैनालीलाई उपचारका लागि मेथिनकोट अस्पताल भकुण्डे लगिएको थियो ।
बुधबार अस्पतालमा उपचारको क्रममा बालकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।