बनेपा- नेकपा (एमाले) निकट बनेपाका भूपू सैनिकहरुको संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको प्रथम बनेपा नगर अधिवेशन सम्पन्न भएको छ । आज सम्पन्न प्रथम अधिवेशनबाट

अधिवेशनले उपाध्यक्षमा शिवराम सापकोटा, सचिव साहिला तामाङ, कोषाध्यक्ष इन्द्रमणी सापकोटा र उप–सचिवमा महेश थापा सर्वसम्मत चयन गरेको छ भने सदस्यमा दिपक श्रेष्ठ, गणेश बहादुर श्रेष्ठ, विष्णु बजगाँई, राजेश थापा, नवराज थापा, उद्धव थापा, प्रभाकर लामिछाने, रविन्द्र पाण्डे, रेशम बहादुर भारती, सितारा मभारती चयन गरको छ ।

कार्यक्रम नेपाल भूतपूर्व स्रनिक प्रहरी संगठन काभ्रेका अध्यक्ष बासुदेव थापाको अध्यक्षतामा भएको थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।