काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् ।
मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राजीनामा दिएका हुन् । उनले अब प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पेश गर्नेछन् ।
उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















